Simta
Gurvakot
Gurvakot

अंकित बाबुको नँया गीत रफ्तार हेर्नुहोस भिडियो ,,

” रफ्तार रफ्तार ” बोलको गीतमा गायक अधिकारीलाई चिहानमा गीत गाउदै गर्दै गरेको देख्न सकिन्छ । चिहानमा जादा सबैको मन दुखित हुन्छ नै तर उनले दुखित मुडलाई बदल्दै चिहानमा बिश्राम लिदै गरेका आत्माहरुलाई खुशी बनाउन गीत सुनाउछ्न ।

उनको गीत सुनेर अन्त्यमा चिहानबाट मरेकाहरुले ताली बजाउदै आनन्द र खुशी प्रकट गरेको आवाज सुन्न सकिन्छ ।

Simta

” रफ्तार ” बोलको यस प्रयोगात्मक गीतमा स्वर र संगीत गायक अंकित बाबु अधिकारीको रहेको छ । गीतका शब्द अन्वेष राई थुलुङ्गले लेखेका हुन । गीतको संगीत संयोजन शार्दूल श्रेष्ठ ” च्यांग ” ले गरेका हुन ।

lekbesi

गीतको भिडियोलाई विकेश बज्रले खिचेका हुन भने सुनिल पौडेलले सम्पादन गरेका हुन् । नेपाली गीत संगीत क्षेत्रमा आवाज , प्रस्तुति , निर्माण पक्ष्यबाट नयाँ आयाम र उचाई प्रदान गर्दै अघि बढिरहेको आर्टमाण्डुको निर्माणमा भिडियो तयार भएको हो ।