Gold

मिडिया हब र सक्किगोनिको विवाद आपसि समझधारीमा मिल्यो ,,

Naumule Migrate

कार्तिक ८ ,काठमान्डौ – पछिल्लो समय मिडिया हब प्रा.लि.र “सक्किगोनी”हास्य टेलिसिरियल बिच उत्पन्न विवाद दुबैपक्ष बसि आपसी समजदारीमा टूङ्गिएको छ ।

सक्किगोनिलाई मिडिया हबले आफुले जनमाएका कलाकार र उनीहरुको नक्कल गरेको भन्दै महानगरीय अपराध शाखामा उजुर गरेको थियो ।,विगत केहि महिना अघि भद्रगोलमा आफुहरुलाई असहज भएको भन्दै पाँडे,जिग्रीको टिम अलग भई सक्किगोनि हास्य सिरियल सुरु गरेको थियो।

जसले अहिले दर्शकको अत्यधिक अन्जितना सफल भएको छ ।हास्य टेलिसिरियल “भद्रगोल” र “सक्किगोनी” यहाँहरुले नियमित रुपमा हेर्न पाउनुहुनेछ।

कलाकार र सर्जकको मिडिया हब प्रा.लि.ले पनि सम्मान गर्ने र सर्जक कलाकारले पनि मिडिया हब प्रा.लि.को योगदान र सहयोग लाई सम्मान गर्दै अगाडि बढ्ने प्रतिबद्धतामा सहमति भयको कुमार कट्टेल जिग्रीले जानकारी गरेका छन्।

Naumule Badhipahiro