Simta
Gurvakot
Gurvakot

आईएई पहिलो लोकस्टार सनि विश्वकरमालाई ५० लाख धनराशि सहित २५ लाखको ,,

कार्तिक ८ , काठमान्डौ – आईएमई लोकस्टारको उपाधि सनी विश्वकर्माले जितेका छन् । उनले लोक स्टारको फाइनल राउण्डको तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद ५० लाख रुपैयाँ नगद र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन विमा पुरस्कार जितेका हुन् ।

प्रथम विनर बनेका सनिलाई बाजा गाजाले स्वागत गरिएको थियो। ,उनि सबै भन्दा कान्छा विनर गायक हुन् ।

रोल्पामा जन्मेका सनि जम्मा अहिले १७ वर्षका भए ,उनको प्रस्तुति देखेर देश देखि विदेशबाट सपोर्टको ओईरो देखिन्थ्यो र जसले आज आएर जनताको भोटलाई पनि खेर जान दिएनन ।

lekbesi
Simta

त्यस्तै चेतन गोतामे रनर अप बनेका छन् । उनले २५ लाख रुपैयाँ नगद र सिटिजन लाइफ इन्स्योरेन्समा १५ लाखको जीवन विमा पुरस्कार पाएका छन् ।

सेकेण्ड रनर अपको पुरस्कार विनोद दनुवारले जितेका छन् । उनले १० लाख नगद र सिटिजन्स लाइफ इन्स्योरेन्सको तर्फबाट १० लाख बराबरको जीवन विमा पुरस्कार पाएका छन् ।

पर्फमर अफ दि सिजनको उपाधि रामकुमार नेपालीले जितेका छन् उनले लिड मसको तर्फबाट २ लाख प्राप्त गरेका हुन्। लोकस्टारको लागि भनेर एसएमस र आईएमपे बाट ५५ लाख भोट खसेको थियो ,।