आज काग तिहार काग मान्छे बाँदर पछि चितनशिल मानिन्छ ,

Naumule

कार्तिक ९ , काठमान्डौ – सुभादिपावाली तथा तिहारको आज पहिलोदिन काग तिहार परेको छ । ,कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो खान दिएर मनाइँदैछ ।

बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा शनिबारलाई निर्णय गरिएको समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो ।

Gurvakot

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको धार्मिक विश्वास रहेको छ ।

काग आज आफ्नो घर वरिपरि र आगनको डिलमा बस्ने कारौने गरे सुभ मानिने आर्थात सुभ खबर ल्याउने विश्वास मानिन्छ ,आज कागलाई दहि भात खान दिनाले यमराज सामु राम्रो संदेश लिएर जानेहुनाले कागलाई दहि भात खुवाउने चलन पनि छ ।

,तेस्तै कागपनि एउटा चेतनशिल प्राणि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकरी गरेको छ ,। मान्छे ,र बाँदरपछि काग चेतन शिल प्राणि मानिन्छ ,तेस्तै आजदेखिनै गाँउ,गाँउमा भैलो खेलेर प्रतेकको घरमा जाने आशिर्वाद लिने र दिने सुरु पनि गरिन्छ ।

Bangad kupinde