suekhet
bheriad

तिहार आयो काठमान्डौमा क्यासिनो घर घरमा जुवाडेको बास २ करोड बरामद ,

lekabesi

कार्तिक १० ,काठमान्डौ – तिहार नजिकिदै गर्दा महाराजगञ्जस्थित एक जुवाखालबाट प्रहरीले २५ जना पक्राउ गरेको छ भने साढे २ करोड नगदपनि पक्राउ गरेको छ ।

महाराजगञ्जस्थित होटल साम्बालापछाडि रहेको विक्रम गाैतमको घरमा प्रहरीले छापा मारेको थियो । महानगरीय प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीका अनुसार, जुवाखालबाट २ करोड ६७ लाख नगद र बैंक अफ काठमान्डूको ३ लाखको चेक बरामद भएको छ ।

पक्राउ पर्नेहरुमा क्यासिनोमा मिटर ब्याजको धन्दा चलाउने ‘बलराम’ भनिने बले सापकोटा, शोभित सिलवाल लगायतका छन् भने अन्य ब्याक्ति नाम खुलाईएको छैन ।