Simta
Gurvakot
Gurvakot

तिहारको सुभकामना भैलोमा रातामकैलै के भने ल पढ्नुहोस ,,

कार्तिक १४ ,काठमान्डौ – हिन्दुहरुको पर्व सुभदिपावली तिहार करिब सकिएको छ ,। तिहारको मौका परेर चर्चित कलाकारहरुले देउसी भैलोको आयोजना पनि गरेको छ ,।

चर्चित गायक नारायण रायमाझी टिका पुनले देउसी भैलो गाउँदै गर्दा चलचित्र निर्माता किरण केसी रातामकै नाचेर रमाईलो गरेका छन् ।,देउसी भैलोमा लाईभ दोहोरिको टिमसंगै अन्य कलाकारको पनि सहभागिता थियो ,।

Simta

भैलो कार्यक्रममा कलाकारले आफ आफ्नो तर्फबाट सुभकामना मतब्य पनि राखेका थिए ।,ल हेर्नुहोस यो भैलो ।

lekbesi