Simta
Gurvakot
Gurvakot

आज सम्म महराकै चर्चो अदालतमा आजको बयानले सबै चकित ,

कार्तिक १५ , काठमान्डौ – सभामुख बाट निवर्तमान सभामुख बनेका कृष्ण बहादुर महराको जताततै चर्चो रहेको छ ,।

सचिवालयमा कामगर्ने एक कर्मचारीले महरामाथि जबरजस्ती करणीको आरोपमा लगाएपछि आफ्नो सभामुख पद गुमाउदै र छानबिनमा प्रहरीको अनुसन्धानमा रहेका महराले आज अद्लातमा बयान दिएका छन् ,।

असोज १२ गते महरालाई जबर्जस्ति करणी लगाएकि रोशनी शाहीले पनि सामाजिक संजालमा जताततै टुईस्ट फैलाएको थियो जसले सबैमा चकित पनि बनायो ,।

lekbesi
Simta

घटनाको बारेमा छानबिन गर्ने भन्दै प्रहरीले महरालाई असोज १९ गते नियन्त्रणमा लियो ।स्वास्थ्यका कारण नर्भिक अस्पतालमा भर्ना रहेका महराले आज दिएको बयानले थुनछेक बयान भएको जिल्ला अदालत, काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डे बताउछन।

महराको बयान लामो भएपनि आज थुनछेक बयान हुनसकेन अब भने आईतबार १० बजेमात्र उपस्थिति हुनेगरी महरा पुन : नर्भिक अस्पतालतिर लागेका छन् ।

,महराले बयानमा आफु शाहीको घरमा नपुगेको बयान दिएका छन् ।,घटना भएको भनिएको घर छेउ पुगे पनि सम्पर्क नभएपछि भित्र नछिरी फर्किएको उनको बयान छ ।

महरा सिंहदरबार प्रहरी वृत्तको हिरासतमा बसेका थिए । आइतबार थुनछेक बहस सकिए पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्ने मध्ये एक आदेश हुनेछ ।