बाँकेको बैजनाथमा विश्वकर्मा एकता समाज सेवा गठन हुने ,,

कार्तिक १५ , काठमान्डौ – प्रदेश न ,५ बाँकेको बैजनाथ ६ लालपुरमा विश्वकर्मा एकता सेवा समाज गठन हुने भयको छ ,।

विश्वभरमानै छरीएर रहेका आम विश्वकर्मा दाजु भाई र दिदिबहिनिको हक अधिकार र सकारात्मक बाटोको लागि यो एउटा मुख्य एजेन्डा बन्नेपनि देखिन्छ ।

,विश्वकर्मा समाज संगै यो एकता समाजले जनजाति र अन्य जात जातिलाई पनि समेटेर एक् बद्द बनाउनेमा जोड गरिने स्थानिय गौसरा सुनार र सुरेश विश्वकर्माले रंग दर्पणलाई जानकारी गरे ।

lekbesi

विभिन्न निकाय संघ संस्था र राज्यलेपनि यो एजेनडालाई आत्मसात गर्नेमा हामि हामि बिस्वस्थ छौ ,नेपाल अधिराज्यभरका विश्वकर्मालाई समेटेर हामि अगाडी बढ्ने छौ ,दोय विश्वकर्माले बताए ।

राज्यले विभिन्न क्षेत्रमा आरक्षण र दलित मुक्त रास्ट्र घोसना गरेपनि उक्त कुरा संविधानमा लेखिएको तर ब्यबहारमा लागु नभएको समेत उनीहरु बताउछन ,।

अहिलेपनि समाजमा विभिन्न बहानामा जात जातिका घटना कायमै रहेको र विकारल रुप लिरहेको बेला यस्ता घटनालाई निराकारण गर्न सकिने भन्दै विश्वकर्मा एकता समाज गठन हुन थालेको हो ।

,हामि नेपालि छुटेर हैन जुटेर अगाडी बढ्नुपर्छ भन्ने धारणा राख्दै सबै विश्वकर्मा नेपालिलाई एक जुट हुनपनि उनीहरुले आवहान गरेका छन् ।

,सबै मिलेर हातेमालो गरेर समाज हुँदै देशभरमा परिवर्तन ल्याउन सकिने धारणा राख्दै एक अर्काको साथ सपोर्टको खाँचो रहेको भन्दै सुनार र विश्वकर्माले यो एकता कायम गरेरै छोड्ने प्रतिबद्दता समेत जाहेर गरेका हुन् ,।