गायक नारायण रायमाझीको हातमा सधै हार्मोनीयम हुनुको रहस्य यस्तो रैछ,
कार्तिक १६ ,काठमान्डौ – रहरले हैन प्यारी म परदेश भाको लोकदोहोरी गायक अग्रज कलाकार नारायण रायमाझीको स्वरले सारा नेपालीको मन मुटुलाई यसरि छुने गर्दछकि जो सुन्ने कोहि होस् भावुकमात्र हैन आँखाबाट आँसु निकाल्न बाध्य हुन्छ ,।
सदाबहार गायक जसले गितलाई न्याय दिने गर्दछन ,कि जुन सिर्जनामा नेपालीको वास्तविक घटना, कथा देखिन्छ ।,विगतबाटनै रायमाझीका गित सुन्ने हो भने दैनिक देखि वार्षिक चाड पर्वमा कोसेली समेत बन्ने गरेका छन् ।
लोकदोहोरि क्षेत्रमा एक धरोहर बनेका गायक माझिको स्वरमा साँचिकै कुनै जादु भएको देखिन्छ ।,रायमाझी गायक मात्र नभई सर्जक चलचित्र निर्देशक,निर्माता समेत हुन् ,।
उनका नमुछे आमा दहीमा टिका ,मलाई सम्झी रेलीमै राम्दी पुल ,हाँसी देउ बोलि देउ माया ,फर्की चाडै जस्ता ,हजारौ गीतले बजार जेतेका छन् पछिल्लो समय बोला माया गीतले लाखौ दर्शकको मन जित्यो ।
,सधै हातम हार्मोनियमको त्यो आवाजले गीत सुरु गर्ने एकमात्र गायक हुन् नारायण रायमाझी ।केहिदिन अगाडी मात्र गयको सुभदिपावलीको भैलोमा आफुलाई तिहार धेरै रमाइलो लाग्ने चाड पर्वको रुपमा लिने गरेको रंग दर्पणलाई बताउने रायमाझीले भर्खर मात्र निरमाया ठुली बोलको गीत दर्शकसामु पस्केका हुन् ।
यो गीतको यथार्थपूर्ण रुपले हामि नेपालीको मन मुटु र वास्तविकलाई समेटेको देखिन्छ ।,सदाबहार बनेको यो गीतको रचना आफै रायमाझीले गरेका हुन् भने उनलाई स्वरमा कमला पोख्रेलले साथ दिएकि छिन ।
प्रत्क्ष लाइभ दोहोरि रेकर्डिङ् भनेर बजारमा सार्वजनिक गरियको यो गितलाई रिमा ईन्टरटेनमेन्टले बजारमा पाठाएको छ ।,हेर्नुहोस यो लाईभ भिडियो ,