गोविन्द र उनकी पत्नी नेपालमा गुन्दुरुकको झोल खाने चाहना ,,

कार्तिक १९ ,काठमान्डौ – बलिउड चलचित्रका नयाक गोबिन्द आज नेपाल आएका छन् ,।उनको साथमा उनकी पत्नी सुनिता र नेपालकी चर्चित नायिका निरुता सिंहपनि नेपाल आएकि छिन ।

,निरुता सिंह लामो समयबाट भारतको मुम्बईमा बस्दै आएकि छिन ।विरगञ्जमा वुधबारदेखि आयोजना हुन लागेको ‘स्वर्णिम चलचित्र महोत्सव’मा सहभागी हुनका लागि गोविन्दा र निरुता नेपाल आएका हुन्।

त्रिभुवन विमानस्थलमा संचारकर्मी संग कुरा गर्दै आफुलाई नेपाल सारै राम्रो लाग्ने र नेपालीले दिएको प्रेमलाई कहिले भुल्न नसक्ने बताएका छन् ,।

उनले प्रतेक वर्ष पशुपतिनाथ मन्दिरको दर्शन गर्न नेपाल आउने गरेको पनि बताए ,गोबिन्दाकि पत्नी सुनिताले गोबिन्दालाई नेपालि गुन्द्रुकको झोल खुवाउने समेत बताएकि छिन ।

गोविन्दले आफ्ना फ्यान हरुलाई सारै सम्जेको पनि बताए ,गोविन्दले ।नेपाल चलचित्र निर्माता संघले आयोजना गर्न लागेको यो महोत्सव कात्तिक २१ गतेबाट २३ गतेसम्म विरगञ्जमा आफ्नो प्रस्तुतिपनि राख्ने जानकारी गरेका छन् ।

स्वर्णिम चलचित्र महोत्सवमा सहभागी हुन पाउँदा खुशी लागेको पनि उनले बताए। ,गोबिन्द गत वर्षपनि नेपाल आएका थिए।