Simta
Gurvakot
Gurvakot

आलमको अदालतमा मुर्ख बयान घटनानै भएको छैन भनेपछि न्याधिस छक्क, बाहिर समर्थकको भिड ,,

कार्तिक १९ , काठमान्डौ- आलमको आज थुनछेक बयान सकीएको छैन ,उनको बयान अद्लातले भोलिपनि जारि गरेको छ ।

१२ वर्षअघि रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डमा संलग्न रहेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको छ।

आलममाथि कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणको अभियोग लगाएर जन्मकैद सहित जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियोग पत्र दर्ता गराए पछि बयानका लागि अदालत लगिएको हो।

lekbesi

जिल्ला अदालतका न्यायधीश दीपक ढकालले आलमको बयान लिएकालिईरहेका छन् ।भित्र बयान लिईरहन्दा आलामका समर्थक बाहिर भिड लागिरहेका थिए ।

Simta

कुनैपनि अप्रिय घटना घट्न नदिन ,जिल्ला प्रहरीले सदरमुकाम गौरको सुरक्षा व्यवस्था कडा पारेको छ।केहि दिन अगाडी आलम पक्राउ परेपछि रौतहटमा उनका असमर्थक नेपालि कांग्रेसले मौन जुलुस निकालेको थियो ।

,श्रोतको जानकारी अनुसार भने आलमले अद्लातमा घटनानानी नभएको ईङ्कारि बयान दिएका हुन् ,आलामलाई प्रहरीले गत असोज २६ गते पक्राउ गरेको थियो ।

अद्लातमा आलमको परिचय देखि ,राजनीतिक बारे न्याधिसले आज केहि प्रश्न गरेको विशेष श्रोतले जानकारी गरेको छ ।