suekhet
bheriad

आँचलले पललाई धोका दिएर उदितसंग बिहे गर्दै ,

lekabesi

नेपालि चलचित्र क्षेत्रमा सबैले मन पराउने नायिका आँचल शर्माले आउँदो मङ्सिरमानै बिहे गर्ने भएकि छिन ,।आँचलले उदित श्रेष्ठसंग बिहे गर्ने संचारकर्मीलाई बताएकि हुन्,उदिप डक्टर हुन् ।

आँचल र उदिपको प्रेम आफुहरुमा एक वर्ष पहिलेबाट समेत रहँदै आएको उनले बताएकि छिन ।,यो कुरा मिडियामा भने केहि महिना अगाडीबाट बाहिरिएको थियो ,उनले आफु हरुको फोटो ईस्ट्राग्राममा समेत पोस्ट गरेकी छिन।

यो बिहेको कुरा पब्लिकमा नभन्ने मन हुँदापनि यति खेर उनको बिहेको अन्तिम अवस्था भैसकेको हुनाले उनले यो कुरा सार्वजनिक गरेको बताईन ।

,केहि महिना अगाडीसम्म नायक पल शाह संग उनको प्रेमको चर्चा रहेको समेत मिडियामा आएको थियो ।तर आँचलले संचारकर्मी संग पल र आफ्नो कुनै तेस्तो प्रेम नभएको बताईन ।

पल आफ्नो बेस्ट फ़्राईण्ड भयको र रहने बताईन उनले बिहेमा पललाई बिहेको कार्डसमेत पठाउने बताईन ,।केहि महिना यता आँचल शर्मालाई सामाजिक संजालमा केहि गालिसमेत आउने गरेका छन्।

यो विषयामा भने आँचलले आफु नरिसाउने र तेस्ता गालि गर्नेहरुलाई आफ्नी जिबनको बारेमा आफैले डिसिजन गर्न पाउने अधिकार रहेको बताएकि छिन ।

आँचलले थुप्रै चलचित्र खेलिसकेकी छिन ,बिहेको पछि पनि आँचलले आफ्नो काममा निरन्तरता दिने बताईन ।