Simta
Simta
lekbesi

झापा र सिन्धुपाल्चोक गरि ३ जनाको चट्याङ लागेर मृतु ,,

Gurvakot

रंग दर्पण २९ फागुन, झापा : सोमबार राति झापाको भद्रपुरमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ । साथै सिन्धुपाल्चोक मा पनि चट्याङ लागेर आम छोरीको ज्यान गयको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ निवासी १९ वर्षीय यामबहादुर लिम्बू रहेका छन् । उनलाई गएराति वर्षासँगै परेको चट्याङ लागेको थियो ।

चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।

lekbesi
Simta