कालापानी सिमाना अतिक्रमणबारे प्रधानमन्त्रीले बोलाए सर्वदलिय बैठक ,

Naumule

कार्तिक २२ ,काठमान्डौ – लिपुलेख कालापानी सिमाना अतिक्रमणबारे प्रधानमन्त्रीले सर्वपक्षीय बैठक बोलाएका छन् । नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतले आफ्नो नक्सामा राखेपछि सबैतिर विरोध भईरहेको छ ।

,भारतले नेपालको सार्वभौमसत्ता मानै हमला गरेको बेला सरकारले कुनै जवाफ नदिएको भन्दै सत्ता पक्ष र प्रतिपक्षियमा चर्तार्फी विरोध भईरहेको छ ।

सबै मिलेर आफ्नो भुमिको बारेमा समान गर्ने र मिलेर अघि बढ्नको लागि प्रधानमन्त्री ओलीले आज ४ बजे वालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् ।

Gurvakot

भारतले भने नेपालि भुमि आफ्नो नक्सामा नपरेको बताउदै विगतको नक्सालाई नै प्राथामिकता दिएको बताएको छ प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरुका साथै सीमा विज्ञहरुलाई बोलाइएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए ।

सिमानाको विवादको विषयमा नेपालि कांग्रेस देखि विभिन्न पार्टी राजनीतिक दलले सरकारलाई सघाउने जानकारी समेत गरेका छन्।

Bangad kupinde