surkhet

सिमा विवाद दिनहु माईतिघरमा विरोध प्रदर्शन ,

surkhet

कार्तिक २४ ,काठमान्डौ – हालै प्रकासित भारतको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत नेपाली भूभाग आफ्नो नक्सामा पारेको विरोधमा माईतिघर मण्डलामा विरोध प्रदर्शन हुने गरेको छ ।

,आज माइतिघरमा राष्ट्रवादी केन्द्र नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई लाठी चार्ज गर्दै नियन्त्रणमा लिएको छ ।

Gorkha

प्रदर्शनको क्रममा एक दर्जनभन्दा बढी पक्राउ परेका छन् । विरोध कार्यक्रममा विद्यालयका बालबालिका समेतलाई आन्दोलनमा प्रयोग गरिएको छ ।

Dailekh

कार्यक्रममा ‘गो ब्याक इन्डिया’ कालापानी हाम्रो हो ,लिपुलेख हाम्रो हो जस्ता लेखेका पम्पलेट ब्यानर प्रयोग गरिएको छ।

ऐतिहासिक दस्तावेज र तथ्य प्रमााणका आधारमा कूटनीतिक माध्यमबाट सरकारले समाधान खोज्न सर्वदलिय बैठक सुरु गरेको छ ,।

salyan