suekhet
bheriad

नायिका अनु शाह बनिन बिग्नी तस्विरमा हेर्नुहोस ,

lekabesi

कार्तिक २६ ,काठमान्डौ – नायिका अनु शाहले केहिदिन यता चर्चित्र क्षेत्रमा निकै फड्को मारेकी छिन , ।चलचित्र क्षेत्रमा अनु निकै रुचाईएकि नायिका मानिन्छिन ।

छोटो समयमै नायिका अनुशाहले ३ दर्जन भन्दा बढी चलचित्रमा भूमिका निभाईसकेकि छिन । केहि यता चलचित्रको माग बढेपनि चलचित्रको स्क्रिप्ट पढेर पनि साईन गर्ने गरेको उनले रंग दर्पणलाई बताईन , ।

तेती मात्र नभई नायिका अनू शाहलाई म्युजिक भिडियोमा पनि निकै माग आउने गरेको छ । उनले सयौको संख्यामा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन  ।

,अबमात्र पनि उनको दुईपरेलि बोलको म्युजिक भिडियो बजारमा सार्वजानिक हुँदै छ  ।,नायिका संग आलोक साउदले मोडल गरेका छन् ।

गायक सुप्रिमराज विश्वकर्मा र गायिका पुर्णिमा लामोको दुईपरेलि बोलको म्युजिक भिडियोमा चित्र मस्कि मगरको निर्देशन छ भने क्यामारा ड्रोंन जनक अधिकारिको रहेको छ  ।

रंग दर्पणको ब्यानरमा निर्माण हुन लागेको यो गित तत्कालै बजारमा सार्वजानिक हुने छ । हेर्नुहोस केहि तस्विरमा ।

रंग दर्पण  ,