suekhet
bheriad

मृतक को संख्या ५१ पुग्यो पहिचान नभय सम्म बंगलादेशले सव नबुझ्ने ,,

lekabesi

रंग दर्पण ३० फागुन – सोमबार भयको युएस बंगालको जहाज दुर्घटनामा पनि ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ। केहि घाईते गम्भीर भयको कारण अझै बढ्न सक्ने अस्पताल स्रोतले जनायको छ। ४९ जनाको ज्यान जाने गरि भयको दुर्घटनामा २२ जना घाईते भयका थिय साथै बंगलादेशले घाइते ब्याक्ति हरुको लागि आफ्नो देश बाट चिकत्सक पठाउने जानकारी गरेको छ ।भोलि बंगालादेशमा मृतक हरुको सम्झनाको घडीमा मृत सोक मनाउने भयको छ। मृतकका आफन्त नेपाल आउने क्रम जारि छ ,अहिले सम्म जम्मा ११ जनाको सव पहिचान भयको छ पहिचान न भय सम्म बंगलादेशले सव न बुज्ने पनि जानकारी दियको छ। यता भने लास पुरारुपमा जलेको हुनाले सव बुजाउन निकै कठिन भयको स्रोतले जनायको छ ।स्रोतले दांत कुनै कोठी बाट पहिचान गरिरहेको छ ,अन्तमा कुनै उपाय बाट पहिचान हुन नसके डि एन ए टेस्ट गरेर मात्र सव बुजाने हस्पिटल स्रोतले जनायको छ ।साथै यो अहिले सम्मकै ठुलो जहाज दुर्घटना हो नेपालमा यसको लागि बिसेस छलफल चेकजांच समिति गठन गरियको छ।