surkhet

प्रधानमन्त्री ओलीको तेस्रो पटक डाईलासिस मूत्र नलीमा रहेको स्टेन्ट निकालियो ,

surkhet

कार्तिक ३० काठमान्डौ – काठमान्डौको धापासी स्थित ग्राण्डी असपतालमा शनिबार प्रधानमन्त्री ओलीको तेस्रो पटक डाईलासिस गरिएको छ।

प्रधानमन्त्रीको मूत्र नली (युरेटर) अर्थात मुत्राशय र मृगौला बिचमा राखिएको स्टेन्ट समेत शनिबार नै निकालिएको छ ।

प्रधानमन्त्री आज बिहान स्वास्थ्य उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पताल पुगेर डायलासिस गरि अपराहृन बालुवाटार फर्किएका छन् ।

Dailekh

प्रधनमन्त्री ओलीको स्वास्थ्य अवस्थामा पटक पटक समस्या आउने गरेको छ उनि केहि हप्ता अगाडि कार्तिक १३ गते ग्राण्डीमा आफ्नो स्वास्थ्य जांच चेकअप् गराउन पुगेका थिए।

प्रधानमन्त्री ओलीको १२ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गरिएको थियो । ओली केहि महिना अगाडी सिंगापुर पुगेर नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी’ निकालिएको थियो ।

Gorkha

ओलीले नियमित औसधि खाईरहेका छन् पछिल्लो केही महिनायता समस्या देखिएपछि उनको ग्राण्डी असपतालमा चेकअप गरिएको थियो ।

अब भने प्रधनमन्त्रीको स्वास्थ्यमा सुधार आएको र ठिक भएको अस्पतलाका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिब्या सिंह शाहले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ ।

हेर्नोहोस ,

 

salyan