surkhet

मोहम्द आलमलाई काठमान्डौमा ल्याईयो ,भन्छन म मधुमेह र उच्च रत्तलचापको बिरामी छु अस्पताल जान्छु ,

surkhet

कार्तिक ३० ,काठमान्डौ – रौतहट जिल्ला अदालतले नेपाली कांग्रेसका नेता मोहम्द अफताब आलमलाई पुर्पक्षका लागि थुनामा पठाएलगत्तै रातारात काठमाडौँ ल्याइएको छ ।

आलमलाई ललितपुरस्थित नख्खु कारागार राखीएको छ ।आलमलाई रौतहट जिल्लामा राख्न सुरक्षा जोखिम भएकाले शनिबार बिहान राति राति १ बजे नक्खु कारगारमा ल्याईएको हो ।

आलमलाई सुरक्षाको दृष्टिकोणले त्यहाँ राख्नु उपयुक्त नभएमा अन्य कारागारमा स्थान्तरण गर्न सकिने समेत अदालतले आदेश दिएको छ ।

Dailekh
Gorkha

करिव एक साता लामो दुईतर्फी थुनछेक बहस सुनेपछि न्यायाधीश ढकालको इजलासले आलमलाई पुर्पक्ष थुनामा राख्ने आदेश दिएको थियो ।

अलामले अदालतमा ईनकारी बयान दिएपनि प्राप्त प्रमाणहरुले निर्दोष छन्भन्ने नसक्ने ठहर गर्दै न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई थुनामा राख्न आदेश दिएको हो ।

१२ वर्षअघि बम बनाउँदा विस्फोट भएर घाइतेलाई इटाभट्टामा हालेको आरोपमा आलमलाई गत २६ गते प्रहरीले पक्राउ गरेको थियो आलममाथि विस्फोट पदार्थ, ज्यानमार्ने उद्योग र ज्यान मुद्दा गरी तीन मुद्दा लगाइएको छ ।

salyan