बिष्णुमाझीको मुटु पैचो दिएको मायालाई फिरता भएन भिडियो बजारमा भाईरल ,

नेपालि लोकदोहोरी क्षेत्रमा एकात्मक ढंगले राज गर्ने गरेकी गायिका विष्णुमाझिको सुमुधुर स्वरमा मुटु पैचो दिएको मायालाई फिरता आएन बोलको म्युजिक भिडियो बजारमा सार्वजानिक भएको छ।

गितमा ऋषि केश पाण्डेले पनि स्वर दिएका छन्। बिष्णुमाझिले स्वर दिएको गित भन्ने बितिकै दर्शकको आँखा झ्याप्प गितमा जाने गर्दछ ।

विष्णुमाझिले स्वर भरेका सबै गितहरु उत्क्रिस्ट हुने गर्दछन, निपाली गित संगीतमा दर्शकले बिष्णुमाझिलाई उच्च मुल्यांकन गर्ने गरेका छन्।

उनले गाएको यो गितले पनि दर्शको मन जित्ने पक्का छ ।,गितको शब्द संगीत भने सुजन लम्साल गरेका हुन् ,।

मौसम हिमालीको निर्देशन कोरियोग्राफी यो भिडियोमा बब्बु थापा , मौसम हिमाली ,मधु सुकलाको अभिनय देख्न सकिन्छ।

समग्रमा हेर्दा गितको अडियो भिडियोको पक्ष धेरै राम्रो रहेको दर्शकले प्रतिक्रिया दिएका छन् ।

राजधानी देखि विभिन्न स्थानमा छायांकन गरिएको यो मनछुने भिडियोलाई मनोज कार्कीले रंगरोगन गरेका छन्।

गितलाई हिम्सौझौता डिजिटलले बजार व्यवस्थापन गरेको छ हेर्नुहोस हजुरपनि यो भिडियो।