suekhet
bheriad

साइकिलमा पनि तेल हालेको भन्दै लालबाबु पण्डितको मन्त्रिपद फुस्कियो ,

lekabesi

मङ्सिर ४ ,काठमान्डौ – संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रि लाल बाबु पण्डितको मन्त्रि पदको खोसीएको छ , ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए यो संगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा हृदयेश त्रिपाठीलाई नियुक्त गरिएको छ ।

मन्त्रि भएलगतै लाल बाबु पण्डित निकै चर्चामा थिए तेस्तै नेकपा नेता भिम रावललाई भने कुनै मन्त्रिमा नियुक्त गरिएको छैन।

उनि नेकपा भित्र मात्र नभई नेपालि जनताको नजरमा मन्त्रिको लागि योग्य उमेद्वार हुन् मन्त्रिपरिषदले नवनियुक्त मन्त्रि घोषित गर्दा भिम रावलको नाम नआएको भन्दै सामाजिक संजालभरि विरोध भएको छ।

प्रधानमन्त्रीले बुधबार राष्ट्रपति कार्यालयमा बुझाएको नयाँ सूचीमा ६ जना मन्त्रि र ३ जना राज्यमन्त्री हटेका छन् ,।

जसको सट्टामा नँया मन्त्रिको आगमन हुने छ । प्रधानमन्त्रीले उपेन्द्र यादवलाई कानुन र भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयमा हेरफेर गरेका छन्। उपेन्द्र यादव यतिबेला भारतमा छन् ।

तेस्तै उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत छ ।