मन्त्रिपरिषद पुनर्गठन लिनदिनमा भयो प्रभु शाह ,

मङ्सिर ५ ,काठमान्डौ – नेकपाको मन्त्रीमंडल हेरफेरमा नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभू शाहले लिनदिनको विषयमा भएको बताएका छन्।

मन्त्रिमण्डल हेरफेरप्रति नेकपाले कार्यसम्पादन को आधारमा मंत्रिपरिषद पुनर्गठन गर्ने भनिए पनि अन्तत गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा भएको उनले बताएका हुन् ।

मन्त्रि हटाउदा वा राख्दा अलिकति पनि कम्युनिस्ट मूल्य मान्यता पनि लागू नभएको समेत उनले बताएका छन् ।

lekbesi

योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेकपाको यो नेतृत्व र यस्तो महान कार्यले हामी फेरी एक चोटी लजित भएकाछौ प्रभु शाहले आफ्नो सामाजिक संजालमा लेखेका छन् ।