भेरिगङगा नेकपाको नगर कमिटी सदस्यमा अमर बिक चयन ,
मङ्सिर ६ ,काठमान्डौ – कर्णाली प्रदेश सुर्खेत भेरीगङ्गा नगरपालिकाले अमर बिकलाई नेकपाको नगर कमिटि सदस्यमा चयन गरेको छ ,यो संगै उनले एक कुशल राजनीति र जनताको हितको लागि जिम्मेवारी पद ग्रहण गरेका छन् ।
उनले २०४६ सालदेखिनै अनेरास्ववियु बाट आफ्नो राजनीति सुरुवात गरेका थिए ,।राजनीति यात्रासंगै देश र जनताकोलागि सत्य सेवा सुरक्षनमको कसम खाँदै उनि सैनिक पेसामा आबद्द भए ,।
सनिक जवानमा रहँदा सम्म भने उनको राजनीति यात्रा केहि रोकीएपनि अहिले उनको पुन :राजनीति यात्रा सुरु भएको छ ।अमर बिक एक भूपू सैनिक हुन् भने तेक्वान्दो खेलाडीका गुरुपनि हुन् ।
उनि आफ्ना खेलाडी हरुलाई खेल प्रस्तुत गराउन देश देखि विदेश सम्म जाने आउने गरेका छन् ,।अहिले सम्म जसरी एउटा कुसल खेलाडी कुसल प्रशिक्षक बहादुर सैनिक जिम्मेवारी बहन गरेको थिए ,अब समाज देखि देस बनाउने काममा तत्पर रहन्छु उनले रंग दर्पणलाई भने ।
,नगर कमिटिको पहिले बैठकलेनै अमर बिकलाई नगर कमिटि सदस्यमा पद ग्रहण गराएको हो ।,पार्टीले मलाई योग्य ठानेर देश जनता र पार्टीको मुख्य जिम्मेवारी दिएको छ म पार्टी , पङ्ती,अग्रज कमरेड आदरणीय जनतालाई सहर्ष धन्यवाद दिन चाहन्छु उनले भने ,।
आफ्नो स्वार्थ भन्दापनि रास्ट्र महान र जनताको लागि आफ्नो सम्पूर्ण जिम्मेवारी समर्पण गर्ने समेत उनले बताए ,।नगर कमिटिको प्रथम बैठकमा नेकपाका केन्द्रिय सदस्य नर बहादुर बिस्ट,संघिय संसद माननीय धुर्ब कुमार शाही ,प्रदेश माननीय विन्दमान बिस्ट ,प्रदेश माननीय सिता नेपालि ,जिल्ला कमिटि सचिव जितेन्द्र ,नगर अध्यक्ष नरेन्द्र कार्कीको विशेष उपस्थिति थियो ,।
उपस्थिति माननीय ज्यु सबैले नगर कमिटि सदस्य अमर बिकलाई कार्यकालको सुभकामना संगै अबिर फूलमालाले स्वागत गरेका छन् ,।