surkhet

रमाईलो कृषि तथा पशु सहकारी संस्था गुर्भाकोट ३ को सातौ साधारण सभा सम्पन्न ,

surkhet

मङ्सिर ७ ,काठमान्डौ – सुर्खेत गुर्भाकोट ३ मा रमाईलो कृषि तथा पशु सहकारी संस्था लिमिटेडको साथौ साधारण सभा सम्पन्न ,भएको छ ,।

,सहकारीले आज मिति २०७६ मङ्सिर ७ गते गुर्भाकोट ३ स्थित प्रावि लामीडाँडा को प्राङ्गनमा साधारण सभा सम्पन्न भएको हो ,,।सहकारीका अध्यक्ष रिम बाहादुर बिस्टको सभापतित्व र महिलावडा जनप्रतिनिधि भगवती खत्रीको प्रमुखउपस्थितिमा साधारण सभा सम्पन्न भएको हो ,।

रमाईलो कृषि तथा पशु सहकारी संस्था लिमिटेड तत्कालिन संस्थापन ओम प्रकाश बुढा ,झुम्लाल ओली ,सुरेन्द्र घर्ति लगायतले २९ जनाको सक्रियतामा २०६९ साल माघमा विधिपूर्वक दर्ता गरि अगाडी बढाएका थिए ।

Dailekh

बसाई सराईको कारण रिक्त दूई पदमा टिका बिस्ट,र पवित्रा बिस्टलाई सहकारीको नियमन अनुसार थप गरि ९ सदस्य समिति गठन गरिएको थियो तेस्तै सहकारीमा बाल बचत सदस्यमा ९७ जना छन् ।

सहकारीमा हाल आएर २२९ जना सियर सदस्य रहेको पनि सहकारीकि उपाअध्यक्ष सोबी डाँगीले रंग दर्पणलाई बताईन ,।

सहाकारीले छोटो समयमै तिब्र सेवा सुबिधा सहित स्थानिय जनताको मनजितेको हुनाले निकट भविस्यमा ५०० भन्दा बढी सियर सदस्य पुर्याउने लक्ष्य रहेको पनि उनले बताईन ,।

Gorkha

सभामा सहकारीका अध्यक्ष रिम बहादुर बिस्टले सहकारीको जम्मा आय समेत प्रस्तुत गरेका हुन्,। विभिन्न शिर्षक गरि सहकारीको कुल आए अहिले २५,९४,८९२ रहेको पनि उनले बताए ,,।

सहकारीबाट स्थानीयले पूर्ण रुपमा लाभ लिएको समेत स्थानिय जनता बताउछन ,।,सानो सामान किन्न पनि ६ देखि ८ घण्टाको पैदल यात्रा गर्दै बजार जान पर्त्यो तर गाँउमा सहकारी रहेपछि धेरै कुराको सहज भएको छ एक स्थानिय महिलाले भनिन ,,।

सहकारीले दैनिक जिबनमा प्रयोग हुने उपभोग्य र घरेलु सामान सुलभ दरमा गाँउमानै दिएको छ ,,।जसले गर्दा स्थानियले पैसा र समयको बचत समेत गरेको प्रावि लामीडांडाका सिक्षक गणेश खत्रीले जानकारी गरे ।

सहकारीको लगनशीलता र कार्यक्षमतालाई हेर्दा अधयक्ष रिम बहादुर बिस्टले स्थानियको सहजको लागि धेरै राम्रो कार्य गरेको भन्दै विभिन्न संघ संस्था लगायत जनताले उनको प्रसंसा गरेका छन्,।

 

 

रंग दर्पण सम्वादाता ,

salyan