suekhet
bheriad

नेपाल भारत सिमाना कालापानीमा भर्खर गोलि चल्यो ,नेपालि सेनाका एक जना गम्भीर घाईते ,

lekabesi

नेपाल भारत सिमानामा रहेको कालापानी क्षेत्रमा भर्खरै मात्र गोलि चलेको विशेष श्रोतबाट खुल्न आएको छ ,। भारतले भर्खरमात्र आफ्नो नक्सामा नेपालको सिमाना राखेको भन्दै नेपालका विभिन्न जिल्लामा विरोध भईरहेको छ ,।

विरोधकै क्रममा नेपालि सेनापनि कालापानी तरफ आफ्नो सिमाना बचाउन भन्दै अगाडी बढेको बेला भारतीय पक्षले गोलि चालाएको जानकारी हुन आएको छ ,।

गोलि चलेपनि दुवैपक्ष सुरक्षित रहेको श्रोतले जानकारी गरेको हो । ,समाचार पढ्न बितिकै सबैलाई झल्को आउने नेपालि सिमाना र नेपालको लाहुरेको जिबनीलाई एथार्थ पुरक घटनामा आधारित यो गितको कथा हो ।

,जुन गितले लाखौ नेपालिको मन रुवाउने गरेको छ । जागिरको सिलशिलमा आफ्नो जन्म घर छोडेर बिरानो मुलुकमा लडाईको कथा समेटीएको यो गितको भिडियो हेर्दा वास्तविक जिबनमा नेपालीको पिडा पोखीएको छ ,।

हजारौ नेपालि सेनाले देश र जनताको सुरक्षामा आफ्नो बलिदान गर्ने गरेको सबैलाई थाहा भएकै कुरा हो ,। आफ्नो भुमि बचाउन तत्पर सेना आफ्नो घरमा जन्मदिने आमा बुवा र घर परिवार अफ्टेरोमा पर्दा वा अन्तिम श्रदान्जलीमा पनि घर फर्किन नसकेको गितले कथामा भव पोखेको छ ,।

यो गितमा राम गगन रिम मगरको एकल स्वर रहेको छ भने शब्द /संगीत /निर्देशन पनि गायक राम गगनकै रहेको छ ,। करण चैसिरको छायांकनमा निर्माण गरिएको उक्त जिन्दगि भिडियोमा उतम कुमार कार्कीको सम्पादन छ भने प्रविन भट्टले कलर करेक्सन गरेका छन्।

हिम सम्झौता डिजिटलले बजारमा ल्याएको यो गितमा धुर्ब जिसी ,सोनाम कान्छा ,रिम रोक ,बल्देबी ,इन्द्र लाल ईस्वरको अभिनय देख्न सकिन्छ।

पुरा हेर्नुहोस यो भिडियो ,