दाङ्गका सन्दिप परियारको डेङ्गोका कारण मृतु

मङ्सिर १० ,काठमान्डौ -भारत गुजरातमा काम गर्दै आइरहेका दाङ्ग तुलसीपुरका सन्दिप परियार २ दिन अगाडी बाट बिरामी परि अन्तिममा आफ्नो ज्यान गुमाएका छन्।

सन्दिप लाइ डेङ्गो को कारण ले मिर्तु सम्म पुर्याएको दोसी अस्पताल गुजरात ले जनायको छ ।गुजरातको राजकोटमा उनको मृतु भएपछि आफन्त कोहि नहुदा उनको शव अस्पतालमा अलपत्र रहेको छ।

नेपाली सेवा समाज का अधक्ष्य करण बिक ले मृतक सन्दिप को घरपरिवार लाइ सम्पर्क गरि हस्पिटल देखि शव नेपाल पठाउने तयारि गरेका हुन्।

lekbesi

गुजरातको राजकोटमा भर्खरै नँया नेपाली सेवा समाज गठन भएको छ ।जुन समाजले भारतको गुजरातमा अचानक भईपरी आउने घटनाको समाधान गर्ने गरेको छ ।

साथै उक्त समाजलाई आ आफ्नो ठाँउबाट व्यवस्थापनको लागि साथ् सहयोगको लागि आबाह्न समेत गरिन्छ ,।नेपालबाट मजदुरी गर्न पुगेका दर्जनौ नेपालीहरुलाई गुजरातमा डेङ्गो फेला परेको हो।