ईमरजेन्सी कक्षमा मृतुसंग लडिरहेकी सुर्खेतकि बालिका सिर्जना बिकलाई सक्दो सहयोगको अपेक्षा गरिएको छ मानव जिबनमा धर्मनै ठुलो हो ,

मङ्सिर १० ,काठमान्डौ – मानिसको जिबन नै हो ,कुन बेला के हुन्छ कसैलाई थाहा हुन्दैन ,।संसारमा जन्म लिएर ठुला सपना बोक्न पनि बेकार छ। सपना देख्नु त पर होस् बच्न र आँखा हेर्ननै कति संघर्स गर्नुपर्छु ।

यो बालिकाको फोटोले प्रस्ट हुन्छ ,हजुरहरुले यो समाचार पढ्दा र फोटो हेर्दानै आफुलाई मन दुख्ने गर्दछ ।मानब जिबनमा सबै छोड्नुहोस दुखि ,गरिब ,असाहयलाई माया र सहयोग गर्नुहोस त्यो नै जिबन हो ,।

सुर्खेत बराहातल गाँउपालिका ४ कि १३ वर्षीय बालिका सिर्जना बिक अहिले आएर मृतुसंग लडिरहेकी छिन। सिर्जना जन्मजातनै कुपोषणको सिकार हुन् जसले गर्दा उनको शरीरका मांसपेशीले राम्रो संग काम गर्दैन र अपाङ्ग छिन ।

lekbesi

अहिले आएर उनको छातिको हड्डी बढेर मुटु र फोक्सोमा गाडीएको छ ।जसले गर्दा उनको स्वास प्रस्वास समेत रोकीएको छ ,।डाक्टरको सल्हा अनुसार उनको अप्रेसन गरि हड्डी निकाल्नेर बचाउन सकिने जानकारी भएपनि उनि संग आर्थिक अवस्था छैन ।साँझ बिहान छाक टार्न नपुग्ने बेला गरिबीमाथिनै दैब लागेको जस्तो सिर्जनाको आमा रिताले हाम्रो रंग दर्पणलाई बताईन ।

बालिका सिर्जना बचाउन आ ,आफ्नो ठाँउबाट सक्दो आर्थिक सहयोगको आसा गरिएको छ । गरिबी समुदायमा जन्मेकी सिर्जनाका बुबा रोजगारीको शिलशिलामा मलेसिया बाहिरिएपछि ७ वर्ष सम्मपनि कँहा छन् अतोपतो छैन ,।

कर्णाली प्रदेश सुर्खेतको क्षेत्रिय अस्पताल आई सी युमा उपचार गरीरहेको सिर्जनाको अवस्था झन् नाजुक बनेपछि उनलाई काठमान्डौको बालकान्तिमा राखेर उपचार गरिएको छ ।

बालिका सिर्जनालाई प्रदेश अस्पताल सुर्खेत र आई ,एन एफ संस्था सुर्खेतले अक्सिजनद्वारा जहाज माफ्रत काठमान्डौको बाल कान्तिसम्म ल्याउने सहयोग गरेको छ ।

देश देखि प्रदेशबाट जो कोहि कसैले सहयोग गर्न चाहानुहुन्छ भने कृपया सिर्जनाको आमाको यो नबरमा सम्पर्क गर्नुहोला ,रिता बिक ९८२५५७०२८०

साथै सुर्खेतमा सहयॊग गर्न चाहने साथिहरुले सन्तोष बिक,9813816619

वा रंग दर्पण नेपालमा पनि सम्पर्क गरि सहयोग गरिदिन विनम्र अनुरोध गर्दछु,9813312999

,