suekhet
bheriad

उप निर्वाचनको प्रचार प्रसार आज अन्तिम नियम उल्लघन गरे कडा कारवाही ,

lekabesi

मङ्सिर ११ ,काठमान्डौ – मङ्सिर १४ गते शनिबार हुन गईरहेको उप निर्वाचनको प्रचार प्रसार आज अन्तिम दिन रहेको छ ,।आज राति १२ बजेपछि मौन समय हुने भएको हुनाले दल हरुले प्रचार प्रसारलाई तिब्र बनाउने लागेका छन् ।

१४ गते देशभरिका विभिन्न तहका ५२ स्थानमा मतदान हुँदैछ । उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा भएको पनि निर्वाचन आयोगले जानकारी गरेको छ ,।

साथै तोकीएको समयअवधि बाहिर कुनै पार्टीले चुनावी प्रचार प्रसार गरे कडा कारबाही गरिने पनि आयोगले समस्तमा जानकारी गरेको छ ।

अहिले हुन लागेको उपनिर्वाचनमा कतै एमाले त कस्ती कांग्रेसले जितेको ठाँउ हुनाले सत्तापक्ष र प्रतिपक्ष पार्टीको भिडन्त हुने छ।