प्रचण्डलाई बाबुरामको जवाफ अहिलेका मुसा लाटा छैनन् ,,,

रंग दर्पण १ चैत – माओवादी अध्यक्ष प्रचण्ड ले बाबुरामले बाटो भुलेर अलगियका हुन् ।  अब छिटै फर्कियर हामि संग आउनु पर्यो भनेर बोले पछि तेस्को लगतै नया शक्तिका संयोजक समेत रहेका डा. बाबुराम भट्टराईले पनि कडा जवाफ दियका छन् ।महान जनयुद को नारा लगायर अहिले अन्तमा आयर आफै एमाले तिर लागेको र कुर्सिको लागि होमिदै गरेको बतायका छन् ।उनले आफ्नो टूइट मा लेखेका छन् प्रचण्डको कुरा सुन्दा सानो छदा स्कुलमा पर्दा सुनेका कविता जस्ता लाग्छन ,अहिलेका मुसा अब लाटा छैनन् आफै कुर्सिको ताना तानिको लागि एमालेमा मिलेको पनि बतायका छन् ।