गायिका पुर्णिमा लामा र सुप्रिम राजको स्वरमा सजिएको लोक आधुनिक गित दुई परेली बजारमा सार्वजानिक ,

सुमुधुर स्वरकि धनि गायिका पुर्णिमा लामा र सुप्रिम राज विश्वकर्माको स्वरमा सजिएको लोक आधुनिक गित दुई परेली बजारमा सार्वजानिक गरिएको छ ,।

अहिले बजारमा यो गितले निकै चर्चा पाएको देखिन्छ । पुर्णिमा लामाका हिट गित मध्ये यो गितपनि परेको दर्शकले प्रतिक्रिया दिएका छन् ।

पछिल्लो समय बजारमा देश देखि विदेशसम्म गायिका पुर्णिमा लामाको नामलाई दर्शकले सम्झना र उच्च तवरमा लिने गर्दछन ।

lekbesi

गितमा बिछोडीएको जोडी मिलन हुन नसकेको कथालाई चित्रण गरेको छ भने जसमा नायिका अनु शाह र सुदुरपश्चिमका नव मोडल आलोक जंग साउदले यो गितको कथामा अभिनय गरेका छन् ।

काठमान्डौको विभिन्न क्षेत्रमा छायांकन गरिएको यो भिडियोमा देब बोहराको शब्द संगीत रहेको छ । ,चित्र मास्की मगरको निर्देशन जनक राज अधिकारिको डिओपीलाई सुजन शाहीले सुन्दर दृश्यमा सम्पादन गरेका छन् ।

गितलाई रंग दर्पण नेपालले प्रस्तुत गरेको हो हेर्नुहोस यो भिडियो,