suekhet
bheriad

धेरै समयपछि काठमान्डौमा भुकम्पको धक्का,

lekabesi

मङ्सिर ११ ,काठमान्डौ – लामो समयपछि राजधानी काठमान्डौमा भुकम्पको धक्का सहसुस गरिएको छ। बुधबार राति १० बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु बनाई ५ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको हो।

भुकम्पको धक्का सिन्धुपाल्चोक नजिक जिल्ला र भक्तपुरमा पनि महसुस गरिएको छ ,।२०७२ सालको महाभूकम्पका पराकम्पन हरु गएको रास्ट्रीय भुकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् भरत कोइरालाले रंग दर्पणलाई बताए ।

,लामो समयपछि राजधानी आसपासका जिल्लामा भुकम्पको धक्काले स्थानि त्रसित समेत भएका हुन्।