surkhet

कालापानीको विषयमा हाम्रो कुरा होइन कुरा लिम्पुयाधुराको हो मन्त्रि बास्कोटा ,

surkhet

मङ्सिर १२ ,काठमान्डौ – नेपाल र भारतबीच भइरहेको सिमा विवादमा कालापानीको विषय नभएको सरकारका प्रवक्ता तथा सुचना तथा संचार प्रविधि मन्त्रि गोकुल प्रसाद बास्कोटाले बताएक छन्  ।

सरकारले साप्ताहिक रुपमा प्रसारण गर्दै आईरहेको कार्यक्रममा बोल्दै मन्त्रि बास्कोटाले भने हाम्रो विवाद कालापानी संग होइन विवाद भनेको लिम्पुयाधुरा संग हो , ।

कालापानी त नेपालको हो यसमा कसैको दुईमत छैन उनले भने  ।साथै नेपाल सरकार मन्त्रिपरिषद बैठकले गत मङ्सिर ५ गते सार्वजनिक गरेका २ प्रमुख निर्णय आज पत्रकार सम्मेलन गर्दै सार्वजानिक गरेका हुन् , ।

Dailekh
Gorkha

जसमा नेपाल भारत पारवहन सन्धि पुनरावोलकनसम्बन्धि ससचिवासतरीय बैठकका लागि उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव श्री नवराज ढकालको सयोजकत्वमा १० सदस्यिता वार्ता टोलि गठन गर्ने ।

भुमि सम्बन्धि एकिकृत विधेयक तर्जुमा गर्ने सैदनितिक स्वीकृति दीइअको जस्ता महत्वपुर्ण निर्णहरु सार्वजनिक गरेको हुन् नेपालले यससम्बन्धी प्रमाण वार्ताको टेबुलमाराख्ने समेत मन्त्रि बास्कोटाले बताए ।

बास्कोटाले भने हामि र जनता संग प्रमाण छन् यो लामो विषयपनि हो यो विषयमा भारतले नमाने भन्ने कुनै हुन्दैन  ।किन कि यसको सन्धिको प्रामाण ब्रिटिश संग पनि छन्  ।

ऐतिहासिक दस्तावेज, भारतीय राजपत्र, नक्सा लगायतका विभिन्न प्रमाणहरूले लिम्पियाधुरासम्म नेपालकै भएको देखाएको छ ,उनले भने  ।

salyan