शिब बिक भन्छन म यौटा सफल अनि दुनियाले चिन्ने बाघ हु मेरो आलोचना नगर ,,

रंग दर्पण चैत १ – केहिदिन अगाडी केहि मेडियाका साथि हरुले चर्चित अनि सफल निर्देसन शिब बिक लाई समाज अनि मेडियामा गिराउने तरिकाले समाचार लेख्नु भयको थियो। तेस लगतै निर्देसक शिब बिक जी तेहा पुगेर आफ्नो स्पस्टिकरण दिन जानु भयो, र समाचार लेख्ने साथीले माफी माग्नु भयो ।कुनैपनि ब्याक्तिलाई अगाडी बढ्न खोज्दा खुट्टा पछि तान्ने साथीहरु लाई समयले आफै पछार्ने पनि बताउनु भयो । साथै उहाले आफ्नो फेसबुक वालमा यस्तो लेख्नु भयो कि म आलोचनाबाट कहिले डराउने र झुक्ने मान्छे हैन आलोचनाको सामनाले नै मान्छेलाई झन सफल बनाउछ ।

म सबैलाई स्पष्टिकरण दिन त सक्दिन म के हु अनि कस्तो हो भनेर ? साथै सत्य तथ्य नबुझी समाचार सम्प्रेसन गर्ने साथीलाई अझै जति सकिन्छ कमजोरी पत्ता लगायर हाईलाईट गर  ।
मेरो ब्यक्तिगत रिस,डाह  गर्ने मित्रहरुलाई यो अनुरोध छ कि, तपाईंहरुले मेरो नाम बेचेर आफ्नो परिचय बनाउने र गरिखाने
माध्यम बनाउनु हुन्छ भने हजुरहरु अझै अगाडी बढ्नुस । मेरो सक्दो आलोचना गर्नुस,मेरो नराम्रो भननुस,लेख्नुस अनि जताततै ब्यापक बनाउनुस त्यो सबै म खेप्न तयार छु ।


शिब बि.क.ले यो नाम पैसा खर्च गरेर किनेको नाम हैन,बिगत २२ बर्षदेखि नेपाली गितसंगित तथा चलचित्र क्षेत्रमा आफ्नो निरन्तर
मेहनत,परिश्रम र लगनशिलता अनि त्याग समर्पण प्रकट गर्दै कमाएको नाम हो ।……..(एउटा उखान छ नि ,बाघले घांस कहिल्यै खांदैन बाघ भनेको बाघ हो ? म त आफैमा सफल ब्याक्ति हु मलाई दुनियाले चिन्छ ,उनको भनाई रह्यो। हो म तेही बाघ हु अर्को कुरा कुनै समाचार नपायर मेरो आलोचना लेख्नु भन्दा सडकमा गयर समाचार खोजेर लेखने गर उनले भने  ।

lekbesi