मोडलमा आफुलाई स्थापित गर्दै सुर्खेतका मिलन सुनार ,
कर्णाली प्रदेश सुर्खेतका मिलन सुनारले पछिल्लो समयमा आफुलाई मोडलमा स्थापित गर्न सफल भएका छन् ।स्कुले जिबनबाट आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिने गरेका मिलन सुनारले दर्जनौ गितमा अभिनय गरिसकेका छन् ।
,सुर्खेत जिल्ल्लाका विभिन्न कार्यक्रममा पुगेर आफ्नो प्रस्तुति राखेर दर्शकको मन जित्न सफल युवा मोडल पछिल्लो समय राजधानी काठमान्डौमा संघर्सत देखिन्छन।
मिलन सुनारले धेरै जस्तो आफ्नै क्षेत्र सुर्खेतमा चल्ने झ्याउरे गितमा अभिनय गर्ने गरेका छन् ,।सुर्खेत जिल्ला भनेको झ्याउरे गितको उद्गम स्थल मानिन्छ। तेती मात्र नभई कालाकारिता क्षेत्रमा सुर्खेतको बाहुल्यता मानिन्छ।
मिलनले आज मात्र फरक खालको लोक दोहोरि गितमा अभिनय गरेका छन् ,।खर बारीको बाँस बोलको गितमा सुर्खेतका चर्चित गायक धनराज चुनारा र मोति सोनीको स्वर रहेको यो गितमा मिलन संगै नायिका सम्पदा बानियाँको दमदार अभिनय देख्न सकिन्छ।
,रुद्र जी एमको लय शब्द रहेको यो गितमा मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफर रहेको छ भने कारण चैसिरको छायांकन देख्न सकिन्छ ।
सुर्य विनायक पाईलट बाबा देखि विभिन्न स्थानमा छायांकन रहेको यो गित केहि हप्ताभित्र बजारमा सार्वाजानिक हुने छ ।गितलाई रंग दर्पण नेपालले प्रस्तुत गर्ने छ भने गितमा गायिका मोति सोनी निर्माता रहेकी छिन ,।
गितमा छायांकन गरिएका केहि तस्विर हरु हेर्नुहोस ,
रंग दर्पण नेपाल,