Simta
Gurvakot
Gurvakot

सुर्खेत गुर्भाकोट नगर कमिटिको सपथ ग्रहण तथा पहिलो बैठक सम्पन्न ,

मङ्सिर १५ ,सुर्खेत – कर्णाली प्रदेश सुर्खेत गुर्भाकोट नगरपालिकाले नेकपा नगर कमिटि समितिको पहिलो बैठक सम्पन्न गरेको छ। २०७६ ,०८ ,१५ गते बसेको नेकपाको नगरकमिटि बैठकमा सपथ ग्रहण कार्यक्रम समेत राखीएको थियो ।

बैठक नगर कमिटिका अध्यक्ष देब खत्रीको अध्यक्षतामा बसेको थियो भने बैठक संचालन मोति बिकले गरेका थिए ,जिल्ला ईन्चार्ज नर बाहदुर बिस्टको प्रमुख आतिथ्यमा बसेको बैठकमा जिल्ला सह ईन्चार्ज झक बाहादुर मल्ल सुदिप बिन्दामान बिस्टको विशेष उपस्थिति थियो।

संसार भरका कम्युनिस्ट एक हौ भन्ने जनतामा जनाचेता जगाउदै नेकपा बाम एकता पछि देशले नँया मुहार समेत फेरेको महसुस गरिएको छ ।भर्खर हिजोमात्र सम्पन्न उपनिर्वाचनमा पनि नेकापाले राम्रो अंक ल्याउदै जित हासिल गरेको छ।

lekbesi
Simta

,कार्यक्रममा जिल्ला अध्यक्ष धुर्ब कुमार शाही जीला सचिब कृष्ण जिसी लगायत गुर्भाकोट नगरमा क्रियासिल जिम्मेवारी जिल्ला कमिटिका ८१ जना सदस्यहरुको उपस्थिति थियो ।जसलाई प्रमुख अतिथि जिल्ल्ला ईन्चार्ज नर बहादुर बिस्टले सपथ खुवाएका थिए ,।

कार्यक्रममा सपथ ग्रहण गरेका क्रियासिल सदस्यहरुलाई फूलमाला र अबिरले स्वागत गरिएको थियो ।