suekhet
bheriad

कँरातेको कातामा नेपालको अर्को पदक ,

lekabesi

मङ्सिर १६ ,काठमान्डौ – १३ औं साग खेलको कँरातेको व्यक्तिगत काताको पुरुषतर्फ नेपालका मण्डेकाजी श्रेष्ठ फाइनलमा पुगेका छन् । उनले बंगलादेशका मोहम्मद हसन खानलाई पराजित गर्दै उनी फाइनलमा पुगेका हुन् ।

मण्डेकाजीले २४.०८ अंक प्राप्त गरेका थिए भने बंगलादेशी खेलाडीले २२.०८ अंक प्राप्त गरेका थिए।श्रेष्ठले स्वर्णका लागि पाकिस्तानका नियमातुल्हालाई हराउन पर्ने छ ।