surkhet

हाम्रो क्षेत्रमा नेकपाले बम पडकाएर चुनाव जित्यो शेरबहादुर देउवा ,

surkhet

मङ्सिर १७ ,काठमान्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपालाई फेरी ठुलो गम्भीर आरिप लगाएका छन् ,।भर्खरमात्र सम्पन्न उपनिर्वाचनमा नेकपाले बम पड्काएर चुनाव जितेको देउवाले आरोप लगाएका हुन् ।

,पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार भीमबहादुर तामाङको सातौं स्मृति सभामा देउवाले सरकारले सत्ताको दूरुपयोगका साथै बम पड्काएर चुनावी नजिता आफ्नो पक्षमा परेको बताए ।

देउवाले भने पोखरामा कांग्रेसको बाहुल्यता भएको ठाँउमा बम पडकाएर मतदाता भडकाए कांग्रेसले जित्ने ठाँउमा मतदातालाई त्रसित गराएर नेकपाले चुनाव जितेको समेत देउवाले दाबि गरे ।

Dailekh
Gorkha

साथै उनले प्रहरी प्रशासनले सरकार पक्षका उम्मेदवारलाई जिताउन सघाएको आरोप पनि लगाए ।चुनावमा प्रहरी प्रशासन निष्पक्ष भएनन्, जहाँजहाँ धाँधली गरेका छन् त्यहाँ छानबिन गर्दैछौं उनले भने।

प्रतिकूल वातावरणमा पनि भक्तपुर, दाङ र धरानमा राम्रो मतपरिणाम आएको जानकारी दिए ।’ उनले भने, ‘प्रहरी प्रशासन निष्पक्ष नभएको बेला पनि मतपरिणाम राम्रो आएको छ ।

फरक प्रसंगमा देउवाले भीमबहादुर तामाङ कुनै लोभलाचमा भएको व्यक्तिका भएको बताए ।केहि हप्ता अगाडीपनी भारतले आफ्नो नक्सामा नेपालको कालापानीलाई राखेपछि चौतर्फी विरोध भएको थियो ।

उक्त नक्सा प्रधानमन्त्री ओलीको निर्देशनमा भारतले सार्वजानिक गरेको समेत देउवाले आरोप लगाएका थिए ।

salyan