खर बारीमा बाँस गितको छायांकनका केहि तस्विरहरु हेर्नुहोस ,

नेपालि लोकदोहोरी गित खर बारीमा बाँस बोलको गितका केहि छायांकन फोटोहरु सार्वजानिक गरिएको छ ,।भक्तपुरको सुर्यविनायक ,पाईलटबाबाका विभिन्न स्थलमा यो गितको सुटिङ्ग सकीएको छ ।
,जसमा धनराज चुनारा मोति सोनीको सुमुधुर स्वर रहेको छ भने रुद्र जी एम को शब्द संगीत रहेको छ ,।मौसम हिमालीको निर्देशन कोरियोग्राफीमा करन चैसिरको ड्रोन,क्यामेरा रहेको छ ,।
सम्पदा बानियाँ र मिलन सुनारको अभिनय रहेको यो गित रंग दर्पण नेपालको प्रस्तुति हुँदै केहिदिनमा बजारमा सार्वजनिक हुने छ ,।


रंग दर्पण नेपाल,
rangadarpan.com
