एनसीसी बैंकको बोर्ड बैठकमा सीआईबीको छापा ३० भन्दा बडी पक्राउ केहि छिनमा सार्बजानिक गरिने ,,
रंग दर्पण २ चैत, काठमाडौं : नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ। आज बोर्ड बैठक जारी रहेको वेला प्रहरीको टोलीले छापा मारेको हो ।अधपी किन र कसरि को को भन्ने प्रहरीले सार्बजानिक भने गरेको छैन ।
सिआईबि स्रोतका अनुसार ३० भन्दा बादी ब्याक्ति लाई पक्राउ गरियको छ ।सीआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले बताए अनुसार
बैंक मर्ज हुँदा करिब २ अर्ब रुपैयाँ घोटाला भएको आशंकामा सीआईबीले अनुसन्धान थालेको हो।
यसअघि खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्स डेभलपमेन्ट बैंकले एक अर्ब ७० करोड रुपैयाँको ऋण जारी गरेको थियो । एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्जर भइसकेको छ ।