suekhet
bheriad

पर्खाल भत्किदा सल्यानका पाँच जनाको मृतु ,

lekabesi

मङ्सिर १७ ,सल्यान – कर्णाली प्रदेश सल्यानका पाँच जना मजदुरको माटोको ढिस्कोमा पुरीएर मृतु भएको छ।

पोखरा महानाह्गर पालिका २० मौजामा बाटो निर्माणको क्रममा पर्खाल लगाउंदै गर्दा माटोको ढिस्कोले पुरीएर उनीहरुको मृतु भएको हो ।

मृतुहुने हरुमा सल्यानको बागचौर नगरपालिका ४ पेदिखोलाका रहेका छन् ,।पहिरोमा परि मृतु हुनेमा जोगेन्द्र बुढाथोकि,खिमलाल ओली ,गणेश ओली ,तोभान बस्नेत ,बिज बहादुर बस्नेत रहेका छन्।

,१५ गते उनीहरुको मृतु भएको थियो, मृतक हरुको आज अन्तेस्टि गरिएको छ।