Simta
Gurvakot
Gurvakot

के तपाई नायिका प्रियंका कार्की संग फोटो सुट गर्न चाहनुहुन्छ ,तेसो हो भने भृकुटी मण्डपमा यो हेर्नुहोस ,

मङ्सिर १८ ,काठमान्डौ – आज देखि भृकुटी मण्डपमा यमाहा चेञ्ज महामेला सुरु भएको छ  ।,मेलामा यमाहाका नँया बाईक तथा स्कुटर चेञ्ज गर्ने मौका छ , ।

साथै ग्राहकले अन्य कम्पनिका बाईक तथा स्कुटरपनि चेञ्ज गर्न सक्ने छन् ,आज देखि सुरु हुने यो मेला २२ गते सम्म चल्ने छ , ।

Simta

उक्त मेलामा नायिका प्रियंका कार्कीलाई निमन्त्रणा गरिएको थियो  ।नायिका संग उनकी आमा पनि सहभागी थिईन, ।मेलामा नायिका संग दर्शकले फोटोसुट गरेका थिए  ।,

lekbesi

रंग दर्पण नेपाल ,