जन्मदै भगवानले अपाङ्ग बनायो तेही हातले बाच्न सिकायो ,

मङ्सिर १९ ,काठमान्डौ – भारतको समस्तीपुर्मा जन्मेका आनन्द पाश्वान जन्मदै अपाङ्ग जन्मीए ,।उनको दुवै हात अपाङ्ग भएपछि घरपरिवारबाटनै तिरस्कार समेत हुन पर्यो ,।

भने गाँउ ,घरबाट झनै के समेत भोग्नु पर्यो होला ,हात अपांग भएपनि बोल्न सक्ने उनि बिस्तारै ठुलो हुँदै बुझ्दै गए ,।बुझ्दै गएपनि उनि सिक्षा पाउन विद्यालय जना सकेनन ,।

कोहि नहुनेको भगवान हुन्छ र भगवान्ले मानिसलाई बाँच्ने केहि न केहि कला दिन्छ भने जस्तै आनन्दले जिबनमा चित्र कोर्ने सिके ,।उनि अहिले २१ वर्षक भए ,।

lekbesi

उनि नेपालका कुना कन्दरामा हिड्दै बाटोमा बसेर आफुले जानेका चित्र कोर्ने गर्दछन ,।मन पराउनेले एउटा चित्रको २५० सम्म दिन्छन र उनले आफ्नो जिबिका चलाउने गर्दछन ,।

काठमान्डौको काँडाघारीमा बसोबास गर्ने आनन्दले आफु त बाँच्न कला त सिके तर तेही कलाबाट उनले आफ्नो आमालाई पनि पालेका छन्।

आज उनि रत्नपार्कमा बसेर चित्र कोरिरहेका थिए ,विगत १७ वर्ष बाटनै आफुले चित्र कोर्न थालेको आन्नदले रंग दर्पणलाई बताए ,।दैनिक ४ देखि ५ वटा चित्र कोर्न सक्ने उनले सुगा ,फुल ,सर्प ,जलपरी ,माता ,देखि विभिन्न किसिमका चित्र कोर्ने गर्दछन ।