घुस सहित प्रहरी सहायक महानिरिक्षक पक्राउ ,

ङ्सिर १९ ,काठमान्डौ – सहायक प्रहरी महानिरिक्षक ७ हजार घुस सहित पक्राउ परेका छन् ।

खाद्य सामग्रीहरु ओसारपोसारमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियारको दुरुपयोग अनुसन्धान इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

नलाई विराटनगर महानगरपालिका वडा नं ६ घाँसचोकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

पक्राउ पर्नेमा सीआरभी केशलियामार्ग विराटनगर, मोरङमा कार्यरत श्यामकुमार दाहाल रहेका छन् ।