मामा भान्जाको लागि एउटा काम गर्दिन पर्यो ,

माछा ,माछा बोलको चलचित्रमा म्याडम,बोलको गित रिलिज गरिएको छ ,चलचित्रको ट्रेलर पनि सार्वजनिक भईसकेको छ ,।

यो चलचित्र कमेडी रुपमा प्रस्तुत भएको छ साथै मानिस पैसाको लागि कति सम्मको काम गर्न सक्छ भन्ने यो चलचित्रले देखाएको छ ,।आज भोलि नेपालि चलचित्रका गित देखि ट्रेलर फुल चलचित्र हप्ता हप्तामा सार्वजानिक हुने गरेको पाईन्छ ,।

पछिलो समय नेपालि चलचित्र हलमा प्रदर्शन भएपनि दर्शकलाई भने तेती तान्न सकेनन भन्ने बुझिन्छ ,।तेस्तै माछा माछा चलचित्रले पनि दर्शकको तेती मन जित्ला जस्तो नभएको दर्शकले प्रतिक्रिया दिएका छन्।

lekbesi

यो चलचित्रको ट्रेलर देखि गितमा कसैले नायक सौगात मल्ल मन नपरेको प्रतिक्रिया दिए भने कतिपएले भने गितमा नाच्ने केटिनै मन नपरेको प्रतिक्रिया दिएका छन् ।

यो चलचित्रमा सौगात मल्ल, विजय बराल, सरिता गिरी, भोलाराज सापकोटा, माओत्से गुरुङ, नम्रता श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।चलचित्र हलमा प्रदर्शन भईरहेको छ चलचित्रलाई सुनिल गुरुङले निर्देशन गरेका हुन्।