suekhet
bheriad

भारत ध्वस्त होस् तर सन्नीलाई केहि नहोस मेरो ह्वाट्सप नम्बर ,भारत भर खैला बैला ,

lekabesi

बलिउड नायिका सन्नी लियोनिले तस्विरले अहिले सामाजिक संजाल तताएको छ ।,सन्नीले सामाजिक संजालमा पर्या आफ्ना फोटो हरु पोस्ट गरेर निरन्तरता दिने गर्दछिन,।

तेती मात्र हैन उनको तस्विरबाटै नै लाखौ फ्यान हरुले उनलाई प्रेम प्रस्ताव समेत राख्ने गरेका छन् ,।सन्नी लियोनि पोर्नस्टार बाट अभिनेत्री भन्न पुगिन ।यो कुरा सबैलाई थाहा भएको कुरा हो ।

,उनको हात अवतारलेनै उनका फ्यान आकर्सित हुने गर्दछन ।उनका तस्विर धेरै जसो सेक्सी लुक्स खालका हुन्छन। सन्नीले हालसालै सामाजिक संजालमा एउटा तस्विर पोस्ट गर्ने बितिकै उनको चर्चा हुन थालेको छ ,।

उनको तस्विरमा भारतीय फ्यानहरुले सुदर्ताकि खानि र सेक्सी ,हट अवतार भन्दै कमेन्ट गरेका छन् ,।कतिपयले भने भारत ध्वस्त होस् तर सन्नीलाई केहि नहोस भनेर पोस्ट गरेका छन् ।कतिपयले आफ्नो ह्वाट्सप नम्बर दिएर कल गर्न भनेका छन्।

यो सबै उनको आकर्षणले दर्शकको मन लोभिने गर्दछ ,उनि पछिल्लो समय यता बलिउड चलचित्रमा छाउने गरेकी छिन ,।

विशेष त उनि डान्सर हुन् ,बलिउड चलचित्रका धेरै गितमा उनलाई डान्सको लागि राखिन्छ ।केहि महिना अगाडी सन्निले नेपालि चलचित्र पासवर्डमा पनि डान्स गरेकी थिईन भने उनि नेपालपनि आएकि थिईन ।

पछिल्लो समय उनी केही फिल्मको छायांकनमा व्यस्त छिन् । छिट्टै उनी ‘कोकोकोला’, ‘रंगीला’ र ‘विरामादेवी’ मार्फत दर्शकमाझ आउँदैछिन् ,।