कुस्तीमा नेपालकि संगीताको ऐतिहासिक स्वर्ण ,

मङ्सिर २१ ,काठमान्डौ – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेल प्रतियोगितामा नेपालकी संगिता धामीले स्वर्ण पदक जितेकी छन् ।

शनिबार जनकपुरमा भएका ५५ केजी तौल समूहमा भएको खेलमा धामीले बंगलादेशकी सकिरा रेनीलाई ५–१ ले पराजित गरेकी हुन्।

सागको कुस्तीमा नेपालले जितेको यो नै पहिलो स्वर्ण हो ।

lekbesi