suekhet
bheriad

गैँडाको मायाले फसे प्रहरी नायब निरिक्षक,

lekabesi

ङ्सिर २२ ,दाङ- दाङमा घुस सहित प्रहरी नायब निरीक्षक समातिएका छन्,घुस सहित समतिएका सई हेमन्त केसी ईलाका कार्यालय तुलसीपुरमा कार्यरत छन् ,।

उनलाई घोराही १५ स्थित जिल्ला प्रशासन अगाडिको होटलमा ७ हजार रुपैयाँ घुस लिईसकेको अवस्थामा समातिएको

अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगन्जले जानकारी दिएको छ ।केसीले सार्वजनिक अपराधमा मुद्दा चलेका व्यक्तिलाई छुटाइदिएबापत घूस माग्ने गरेको उजुरी परेको थियो ।

उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको आयोगको नेपालगन्ज कार्यालयका सूचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिए ।