कालापानीको बारेमा काठमान्डौमा अहिले सम्मकै विशाल प्रदर्शन ,

मङ्सिर २३ ,काठमान्डौ – कालापानीको विषयमा काठमान्डौमा अहिले सम्मकै विशाल प्रदर्शन भएको छ , ,।राजधानीको मईतिघर मण्डला ,रत्नपार्क ,लैनचौर हुँदै भारतीय दुतावासतिर लागेको जुलुसमा अधिकांस विद्यार्थी देखिन्थे  ,।

तेस्तै नेपाल क्रान्तिकारी मजदुर देख स्थानि जनता विभिन संघ संस्थाले काठमान्डौमा विशाल प्रदर्शन गरेको हो ,जुलुसमा अतिक्रमित नेपालि भूमि फिर्ता गर ,भारतीय सेना कालापानी छोड ,गो ब्याक ईण्डिया,हाम्रो भूमि फिर्ता गर जस्ता बिशाल नारा लगाईएका थिए ,।

,रानीपोखरी देखिको जुलुस सडक परिक्रम गर्न झन्डै २० मिनेट लागेको थियो  ,।तेस्तै नारामा विद्यार्थीले जंगी निसाना हाम्रो ,भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा घनकिएका थिए , ,।

lekbesi

केहि महिना अगाडी भारतले कालापानीलाई आफ्नो नक्सामा राखेपछि नेपालमा विरोध भईरहेको छ , ,।सरकारले भने कुटनीतिक माध्यामबाट कालापानी र लिम्पुयाधाराको विषयलाई पहल गर्ने जानकारी गरेको छ  ,।

कालापानी लिम्पुयाधुराको विषयमा सरकारको सत्ता पक्ष देखि विपक्षिमा पनि आलोचना भईरहेको छ । साथै नेपाल मजदुर किसान पार्टीले आज विरोध पत्रपनि भारतीय दुतावासमा बुझाउने छ ,।

कालापानीमा रहेका भारतीय सेना नहटाउने हो र भारतीय नक्सा नसच्याउने हो भने थप सशक्त आन्दोलन गर्ने सभाले जानकारी गरेको छ ।