आज सडकमा जोर नम्बरका सवारिमात्र चल्ने ,

मङ्सिर २४ ,काठमान्डौ – आज जोर नम्बर भएका सवारीसाधन मात्र चलाउन ट्राफिक कार्यालयले अनुरोध गरेको छ ,१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को आज (मङ्गलबार) समापन हुँदैछ ।
यसलाई मध्यनजर गरेर ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा चल्ने सवारीमा जोरविजोर लागु गरेको छ प्रणाली लागू गरेको छ ।यो नियम काठमाडौँको उपत्याको रिङ्गरोडभित्र लागू हुनेछ ।
अत्यावश्यक सेवाकार सावरी साधान भिभीआइपी र खेलसँग आवद्ध र सञ्चारमाध्यमका सवारी साधनलाई पनि जोरविजोर प्रणाली लागू नहुने ट्राफिक प्रहरीले जनाएको छ ।
स्तै महाशाखाले सागको समापन समारोह र फुटबलको फाइनल खेल हेर्न पाल्ने टिकट काटेका सम्पूर्ण दर्शकहरुलाई दशरथ रंगशालाको मूल गेट प्रयोग नगरी नेपाल आर्मी अफिसर्स क्लबको मूलगेटबाट मात्र प्रवेश गर्न आग्रह गरेको छ ।
भने आफ्नो सवारी साधनलाई काठमाडौँ अगाडिको टुँडिखेलमा पार्किङ्ग गर्न अनुरोध गरेको छ ।
