चिसो बढे संगै हिमपात हुम्लामा माईनस डिग्री तापक्रम ,

मङ्सिर २६ ,काठमान्डौ – विभिन्न जिल्लामा चिसो बढे संगै हिमाली जिल्लमा हुम्पात सुरु भएको छ ।

हिमाली जिल्ला जुम्ला ,हुम्ला ,डोल्पा ,मुगु ,मनाङ् मुस्ताङ्मा अत्यधिक चिसो बढेको छ भने हिमपात भएको छ ।

,तेस्तै हुम्लामा तापक्रम माईनस ६ डिग्रीमा झरेको छ ,।हुम्लामा तापक्रम घटेपछि नेपालगंज ,सुर्खेतबाट हुम्लामा उडान भर्ने तारा ,सिता अग्नि एयरका विमान बन्द भएका छन्।

lekbesi

,हुम्लाको यातायातको मध्यम भनेको हवाई उडानमात्र हो ।तेस्तै हिमाली क्षेत्र लगाएत् उच्च पहाडी लिल्लामा चिसो बढेपछि शैक्षिक संस्था बन्द गरिएको छ ।

आज भोलि र पर्सि तिन दिन सम्म शैक्षिक संस्था बन्द हुने छन् ।,तेस्तै हिमाली क्षेत्रका केहि जिल्लामा पानि पर्न सक्ने मौसम पूर्वानुमानले बताएको छ।

तेस्तै हिमाली क्षेत्रमा हिमपात सुरु भएसंगै राजधानीमा पनि अत्यधिक चिसोको महसुर गरिएको छ ।